साइन्स क्लब हाथी टूथपेस्ट

कक्षा ५ र ६ का साइन्स क्लबका विद्यार्थीले आफ्नो साप्ताहिक बैठकमा 'हात्ती टुथपेस्ट' प्रयोग गरेका थिए ।